नेभिगेशन
सबै कुरा

अवैध हतियार र लागुऔषधसहित दुई जना पक्राउ

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिकाबाट अवैध हतियार र लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सूर्यविनायक नगरपालिका –१० नलिन्चोकबाट इलामका चिरन्जिवी सिन्चुरी र नवलपुरका ३१ वर्षीय लेखबहादुर कार्कीलाई पक्राउ गरेको हो ।

Extreme Energy
citizen life

उक्त क्षेत्रमा अवैध हतियार तथा लागुऔषध ओसारपसारको कारोबारबारे प्रहरीलाई आएको गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो  । 

पक्राउ परेका उनीहरुको साथबाट केएफ ७.६५ लेखिएको ५ राउन्ड गोली लोड भएको म्याग्जिन सहितको पेस्तोल एक थान र पेस्तोलमा लाग्ने खाली म्याग्जिन एक थान फेला परेको हो  ।  

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि प्रहरी वृत जगातीमा पठाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो...
भारतीय ६ लाख रुपैयाँसहित दुई पक्राउ

भारतीय ६ लाख रुपैयाँसहित दुई पक्राउ

जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० का नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक...
अवैध लागुऔषधसहित १३ जना पक्राउ

अवैध लागुऔषधसहित १३ जना पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेत, कैलाली, कञ्चनपुर, मोरङ, कास्की र ललितपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ

श्रेष्ठ संचालक रहेको सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ्ग गरी बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी अनुसन्धानका क्रममा तोकिएको मापदण्डभन्दा कम तौल भएको फेला परेपछि श्रेष्ठलाई...

भर्खरै