नेभिगेशन
सबै कुरा

बालकृष्ण खाँणले सम्पत्ति शुद्धिकरण विभागमा बुझाए १५ लाख रुपैयाँ धरौटी

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धिकरण विभागले १५ लाख रुपैयाँ धरौटी मागेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएबमोजिम जिल्ला अदालत काठमाडौँमा ३० लाख धरौटी बुझाएका खाँणलाई विभागले समेत १५ लाख रुपैयाँ धरौटी मागेको हो । उनले विभागमा समेत १५ लाख धरौटी बुझाएका छन् । 

Extreme Energy
citizen life

विभागमा धरौटी बुझाएका खाँडलाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगेको टछ । 

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । 

विभागले धरौटी लिएसँगै अख्तियारले बयानपछि खाडलाई धरौटीमा छाडे मात्र खाँण प्रहरी नियन्त्रण बाहिर हुनेछन् ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो...
भारतीय ६ लाख रुपैयाँसहित दुई पक्राउ

भारतीय ६ लाख रुपैयाँसहित दुई पक्राउ

जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० का नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक...
अवैध लागुऔषधसहित १३ जना पक्राउ

अवैध लागुऔषधसहित १३ जना पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुर्खेत, कैलाली, कञ्चनपुर, मोरङ, कास्की र ललितपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ

श्रेष्ठ संचालक रहेको सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ्ग गरी बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी अनुसन्धानका क्रममा तोकिएको मापदण्डभन्दा कम तौल भएको फेला परेपछि श्रेष्ठलाई...

भर्खरै