नेभिगेशन
समाज

एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौँ कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, “प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा१९च ६९० नम्बरको कार चेकजाँच गर्दा ‘मेडइन युएसए’ लेखिएको पेस्तोल एक थान र गोली चार राउन्डसहित निजलाई आज प्रहरीले पक्राउ गरेको छ ।” उक्त घटनाका सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताए ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले महाराजगञ्ज भेलाको दुई निचोड

एमाले महाराजगञ्ज भेलाको दुई निचोड

उक्त भेलामा महासचिवका प्रत्यासी पाण्डे, पूर्वउपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष गोकर्ण विष्ट, कर्ण थापा, पुरूषोत्तम पौडेल, कृष्णप्रसाद दाहाल, नवराज सिलवाल, माधव अर्याल, अरबिन्द सिंह, गजेन्द्र थपलिया लगायत नेताहरू थिए...
भदौभित्र ३० वटा नयाँ कानुन संसदमा ल्याउने कानुन मन्त्री गौतमको तयारी

भदौभित्र ३० वटा नयाँ कानुन संसदमा ल्याउने कानुन मन्त्री गौतमको तयारी

कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ३० वटा नयाँ विधेयक संसदमा दर्ता गर्ने तयारी गरेकी छिन् ।
पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।