थप सबै कुरा

काठमाडौँ महानगरका पूर्व इन्जिनियर रामबाबु महतोविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोईरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महतोले सार्वजनिक सेवामा रहँदाको अवधिमा गैरकानुनी रूपमा अकूत सम्पत्ति आर्जन गरेको अभियोगसहित... सोमबार, जेठ २६, २०८२-sidhakura-1741851155.png)
सुन तस्करीमा संलग्न जीवन चलाउनेसहित १९ जनालाई ३५ दिनभित्र हाजिर हुन काठमाडौँ जिल्ला अदालतको सूचना
काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न १९ प्रतिवादीलाई अदालतमा उपस्थित हुन ताकेता गर्दै सुचना निकालेको छ । उक्त प्रकरणमा संलग्न रहेका जीवन चलाउनेसहितका १९ प्रतिवादीलाई... सोमबार, जेठ २६, २०८२
आयल निगमका गण्डकी प्रदेश प्रमुखलगायतलाई भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दासलगायत विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । आइतबार, जेठ २५, २०८२
आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’ : गृहमन्त्री लेखक
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाउने सन्दर्भमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सरोकार भएका सबैको सहयोग र सहकार्यमा लागुऔषध न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्ने बताए । आइतबार, जेठ २५, २०८२भर्खरै
- आजका कुराः दिनभर के के भयो ?
- अनेरास्ववियुको अध्यक्षमा प्रकाश पौडेलको उम्मेदवारी घोषणा
- काठमाडौँ महानगरका पूर्व इन्जिनियर रामबाबु महतोविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- ७२ जिल्लामा फैलियो डेङ्गी
- प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित
- डुकुछापलाई फास्ट ट्रयाकको सुरु विन्दु कायम गर्न खोकनाबासीको प्रधानमन्त्रीलाई सुझाव
- २३ दशमलव १९ अङ्कले बढ्यो नेप्से परिसूचक
- राष्ट्रियसभाबाट पानी जहाज विधेयक, २०८१ पारित
साताको लोकप्रीय