नेभिगेशन
समाज

इतिहासलाई न्याय गर्न घण्टीमा भोट हाल्नुहोस्: रवि लामिछाने

काठमाडौँ । इतिहासलाई न्याय गर्नका लागि भए पनि यस पटक घण्टी चुनाव चिन्नमा मतदान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदातालाई आग्रह गरेका छन् । मङ्गलवार चितवन ३ मा चुनावी अभियानमा सरिक भएका रास्वपा सभापति लामिछानेले इतिहासलाई न्याय गर्नका लागि भए पनि एक पटक रास्वपाको घण्टी चुनाव चिन्नमा मतदान गरिदिन आग्रह गरेका हुन ।

उनले भने, ‘यो देश इतिहासको यस्तो सङ्गिन मोडमा कहिले पनि उभिएको थिएन । कलिला भाईबहिनीहरुले न्याय माग्दा, सुशासन माग्दा बिच सडकमा गोली खाएर ढल्नु परेको बेलाको चुनाव हो यो ? सामान्य बेलाको चुनाव होइन । ’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै रास्वपा सभापति लामिछानेले फागुन २१ को निर्वाचनलार्ई सानोतिनो चुनाव नसम्झिन जनतालाई आग्रह गर्दै विभिन्न राजनीतिक दलमा आबद्ध मतदातालाई आफ्नो पार्टीको निष्ठा देखाउने बेला समेत नभएको बताएका थिए ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
यी नदीमा जलसतह बढ्ने पूर्वानुमान, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

यी नदीमा जलसतह बढ्ने पूर्वानुमान, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

महाशाखाका बाढीविद् सौहार्द जोशीले  कोशी, नारायणी, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै उच्च सतर्कता अपनाउन आग्रह  गरे ।
संवैधानिक निकायका पदाधिकारीले दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गरिँदै

संवैधानिक निकायका पदाधिकारीले दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गरिँदै

“दोहोरो सेवा सुविधा कसैले पनि नलियोस भन्ने उद्देश्यले नै यो विधेयक  ल्याएका हौँ” उनले भनिन्, “सर्वोच्च अदालतले पनि संवैधानिक निकायका पदाधिकारीहरुको दोहोरो सुविधा र पारिश्रमिकको विषयमा आवश्यक कानुन...
प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको  रु चार हजार ६५० कायम भएको छ ।

भर्खरै