नेभिगेशन
समाज

मेरो अन्तिम इच्छा, मतदाताले मतपत्रबाट जाहेर गर्ने छन्: रवि लामिछाने

काठमाडौँ । आफ्नो अन्तिम इच्छा फागुन २१ गते मतदाताले मतदान गरेर व्यक्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् ।

मङ्गलवार चितवन ३ मा रास्वपाको चुनावी घरदैलोका क्रममा केही महिना पहिले आफ्नो गिरफतारिमा आएका एक जना प्रहरीले सोधेको प्रश्नलाई सम्झिँदै उनले आफ्नो अन्तिम इच्छा नागरिकले फागुन २१ को निर्वाचनमा मत मार्फत व्यक्त गर्ने बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘म सँग त्यस दिन सोधिएको थियो । अन्तिम इच्छा के हो ? मेरो अन्तिम इच्छा, मतदाताले मतपत्रबाट जाहेर गर्ने छन् । त्यो नै मेरो अन्तिम इच्छा हुने छ । त्यस्तै, उनले यस चुनावलाई सामान्य चुनावको रूपमा नलिइदिन हुन मतदातालाई आग्रह गर्दै भने, ‘यसअघिका आफ्ना आक्रोश र पीडालाई फागुन २१ गते हुने चुनावमा मतमार्फत व्यक्त गर्नुस् ।’

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
यी नदीमा जलसतह बढ्ने पूर्वानुमान, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

यी नदीमा जलसतह बढ्ने पूर्वानुमान, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

महाशाखाका बाढीविद् सौहार्द जोशीले  कोशी, नारायणी, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै उच्च सतर्कता अपनाउन आग्रह  गरे ।
संवैधानिक निकायका पदाधिकारीले दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गरिँदै

संवैधानिक निकायका पदाधिकारीले दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गरिँदै

“दोहोरो सेवा सुविधा कसैले पनि नलियोस भन्ने उद्देश्यले नै यो विधेयक  ल्याएका हौँ” उनले भनिन्, “सर्वोच्च अदालतले पनि संवैधानिक निकायका पदाधिकारीहरुको दोहोरो सुविधा र पारिश्रमिकको विषयमा आवश्यक कानुन...
प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

प्रतितोला ३ हजार २०० घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको  रु चार हजार ६५० कायम भएको छ ।

भर्खरै