नेभिगेशन
समाज

धनगढीमा आज रास्वपाको परिवर्तन उद्घोष सभा

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज धनगढीमा परिवर्तन उद्घोष सभा गर्दै छ । 

सुदूरपश्चिमलाई नै सम्बोधन गरी आयोजित सभामा सम्बोधनका लागि रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह धनगढी पुगेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहान ११ बजे देखि सभा सुरु हुने रास्वपाले जनाएको छ । सभामा सुदूरपश्चिमका सबै उम्मेदवारले पनि सम्बोधन गर्ने तयारी गरिएको रास्वपा सुदूरपश्चिम सभापति प्रकाश विष्टले जानकारी दिए । 

Ncell
Extreme Energy

धनगढीको सभा पछि भोली अर्थात फागुन ७ गते सुर्खेतमा परिवर्तन उद्घोष सभा गर्दै छ । रास्वपाका उपसभापति तथा वाचापत्र लेखन कार्यदलका संयोजक डा.स्वर्णिम वाग्लेका अनुसार सुर्खेतको सभाबाट रास्वपाले चुनावी वाचापत्र सार्वजनिक गर्ने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।