नेभिगेशन
समाज

आज जनकपुरमा कांग्रेसकाे चुनावी सभा, घोषणा पत्र जारी गर्दै

काठमाडौँ । नेपाली कांग्रेसले आज मधेशमा शक्ति प्रदर्शन गर्न लागेको छ ।  फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर आज जनकपुरमा चुनावी सभा आयोजना गरेको हो ।

 सभामा  कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक गरिने कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामा पार्टी सभापति गगन थापासहित शीर्ष नेतृत्वको उपस्थिति रहने जनाइएको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तीव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना...
असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

असोज ७ देखि ९ गतेसम्म यस्तो छ वर्षाको चेतावनी

जल तथा मौसम विज्ञान विभागले असोज ७ देखि ९ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले संसदमा ल्यायो १० वटा नयाँ विधेयक

सरकारले १० वटा नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, मंसिर पहिलो साता नयाँदिल्ली उड्ने

सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी तीव्र पारेको छ ।