नेभिगेशन
समाज

रवि र बालेनले मोदीलाई लेखेको भनिएको पत्र फेक, रास्वपाको आपत्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइएको दाबी गर्दै सार्वजनिक पत्र झुठो भएको रास्वपाले जनाएको छ । 

रास्वपाको उच्च स्रोतका अनुसार, सार्वजनिक भएको पत्र फेक हो । 'यस्तो कुनै पनि पत्र लेखिएको छैन, निर्वाचनको मुख रास्वपालाई बद्नाम गर्ने प्रयास गरियो', उच्च स्रोतले सिधाकुरासँग भन्यो,' पार्टीले औपचारिकरुपमा खण्ड गर्दै छ । '

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको हस्ताक्षर किर्ते गरेर फेक पत्र भाइरल गराएको भन्दै रास्वपाले आपत्ति जनाएको छ । 

Ncell
Extreme Energy

मोदीलाई पठाएको भनिएको पत्र नक्कली हो, भ्रामक प्रचार गर्नेलाई कारबाही होस्: रास्वपा

केहि सञ्चार माध्यमले रवि लामिछाने र बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको दाबी गदै पत्र सार्वजनिक गरेका थिए । 

रास्वपाका सहप्रवक्ता प्रतिभा रावलले मोदीलाई लेखेको भन्दै सार्वजनिक पत्रमा कुनै सत्यता नभएको उल्लेख गर्दै यत्र कुनै पनि पत्र पार्टीले नलेखेको बताइन् । 

यस्तै रास्वपाका सहप्रवक्ता प्रतिभा रावलले पनि मोदीलाई लेखेको भन्दै सार्वजनिक पत्रमा कुनै सत्यता नभएको उल्लेख गर्दै यत्र कुनै पनि पत्र पार्टीले नलेखेको बताएकी छिन् । 

सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले भनेकी छिन्, भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीले भारतलाई पठाएको पत्र भनी राखिएको समाचार झुट्टा हो। यो सरासर गलत हो। यसमा कुनैपनि सत्यता छैन। यस्तो कुनै पनि पत्र पार्टीले लेखेको छैन। पार्टीले यसलाई खण्डन गर्दै विज्ञप्ति पनि जारी गर्दैछ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

भदौ १० को भोटेकोशी बाढीले ल्याएको विपत्ति ताजै छ । दुई वर्षअघि राजधानी नै डुबेको, हेर्दा हेर्दै नख्खुबाट मान्छे बगेको, झ्याप्ले खोलामा ३५ जना मान्छे बसभित्रै पुरिएको हामीले...
मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगियो

घटना भएको तीन दिनपछि उनीहरुको शव मङ्गलबार सामागाउँ पुर्‍याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु...