नेभिगेशन
समाज

पोखराका केशवराज भण्डारीको जीवन रक्षाका लागि अपिल

पोखरा । पोखराका केशवराज भण्डारी जटिल प्रकारको क्यान्सर रोगसँग दुई वर्षदेखि लडिरहेका छन् । पोखरा महानगरपालिका २१ स्थायी घर भएका उनले आन्द्रामा क्यान्सर देखिएपछि नेपालबाट उपचार सुरु गरेका थिए । तर, बिस्तारै रोग बढ्दै र बल्झिदैं गयो र अहिले चाैथाे चरणमा पुगेकाे छ । 

शरीरका एकपछि अर्को अङ्गमा क्यान्सर फैलिएपछि उनले आफूले सकेको सबै उपाय खोजेर उपचार गरे । नेपाली सेनाबाट सेवा निवृत्त उनले सैनिक कल्याणकारी कोषबाट पाउने सहयोग पनि पाए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, रोग निदान भएन झनै फैलियो । अहिले उनी एकपछि अर्को चरणको उपचार पार गर्दै अघि बढिरहेका छन् । जीवनभरको सबै  कमाई उपचारमा सकिएको तर रोग निदान नभएको भण्डारी बताउँछन् ।

Ncell
Extreme Energy

नियमित उपचारका लागि थप रकम नहुँदा रोगसँग लड्न नसक्ने होकी भन्ने भयले सताउने गरेको उनी बताउँछन् । पैसा अभावमा टार्गेट थेरापी गर्न नसकिएको भण्डारीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी पहिरोको जोखिमपछि बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

बाढी पहिरोको जोखिमपछि बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

बैठकले वर्षा तथा बाढीको अवस्था मूल्याङ्कन गरी दिनको समयमा सवारीसाधन सञ्चालन रोक्नुपर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आवश्यक निर्णय लिनसक्ने व्यवस्था गरेको छ । निर्णय कार्यान्वयनमा सहजीकरणका...
यी नदीमा जलसतह बढ्ने पूर्वानुमान, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

यी नदीमा जलसतह बढ्ने पूर्वानुमान, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

महाशाखाका बाढीविद् सौहार्द जोशीले  कोशी, नारायणी, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गर्दै उच्च सतर्कता अपनाउन आग्रह  गरे ।
सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

सम्भावित भीषण वर्षाः कहाँ कहाँ पर्छ धेरै पानी ?

भदौ १० को भोटेकोशी बाढीले ल्याएको विपत्ति ताजै छ । दुई वर्षअघि राजधानी नै डुबेको, हेर्दा हेर्दै नख्खुबाट मान्छे बगेको, झ्याप्ले खोलामा ३५ जना मान्छे बसभित्रै पुरिएको हामीले...
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।