नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री प्रचण्ड प्रत्येक दिन बिहान १० बजे सिंहदरबारस्थित कार्यालय पुग्ने

काठमाडाैँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि हरेक दिन बिहान १० बजे सिंहदरबारस्थित कार्यालय पुग्ने भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजधानीबाहिर अर्थात अन्य कुनै कार्यक्रममा जानु नपरेको अवस्थामा उनी हरेक दिन बिहान १० बजे कार्यालय पुगेर नियमित कार्यमा लाग्ने प्रधानमन्त्रीको योजना रहेको छ । सोहीअनुरुप प्रचण्ड मंगलबार कार्यालय समयमा नै सिंहदरबार पुगेका छन् । 

Ncell
Extreme Energy

त्यस्तै उनले कार्यालय पुगेर सचिव लगायतका कर्मचारीहरुलाई आफू अबदेखि निरन्तर अफिस समयमै कार्यालय आउने बताउँदै अन्य कर्मचारीलाई पनि समयमा कार्यालय आउन निर्देशन दिएका छन् ।

विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका काम जनअपेक्षाअनुरुप हुन नसकेको आत्मसमीक्षा गरेका प्रचण्डले आफू नयाँ ढंगले अघि बढ्ने समेत बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...