नेभिगेशन
समाज

मैतिदेवी पुगेर काँग्रेस सभापति गगन थापाले गरे मतदान (फोटो फिचर)

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् । काठमाडौँ ४ को मैतिदेवी मन्दिर बुथमा पुगेर उनले केहीबेर अघि मतदान गरेका हुन् । 
उनी आजै आफू निर्वाचन लडेको क्षेत्र सर्लाही जाँदैछन् । यस अघि थापा काठमाडौँ ४ बाट चुनाव लड्ने गरेका थिए । थापा काठमाडौँ ४ का स्थानीय हुन् ।

gagan-__2-1772683283.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

gagan-__-1772683282.jpg

Ncell
Extreme Energy

gagan-__1-1772683282.jpg
gagan-thapa-1772682339.jpg
 
  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।
एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

नेकपा एमाले केन्द्रीय सदस्यमा २० नेता मनोनीत भएका छन् ।
विद्या भण्डारी एमाले वरिष्ठ नेता

विद्या भण्डारी एमाले वरिष्ठ नेता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् ।