नेभिगेशन
समाज

बालेन शाह सवार हेलिकप्टर झापामा ल्याण्ड हुन सकेन, काठमाडौँ नै फर्कियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहलाई लिएर झापा पुगेको हेलिकप्टर काठमाडौँ नै फर्किएको छ । 

काठमाडौँमा मतदान गरी झापा लागेको शाहको हेलिकप्टर झापामा ल्याण्ड हुन नसकेपछि काठमाडौँ नै फर्किएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हेली एभरेस्टको नाइन एन एओबी हेलिकप्टर सवा ९ बजे झापातर्फ लागेको थियो । 

Ncell
Extreme Energy

उनी पुन जहाजमार्फत झाप जाने बताइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’