नेभिगेशन
समाज

सर्लाही ४ को एउटा मतदान केन्द्रमा तनाव

सर्लाही । सर्लाही निर्वाचन क्षेत्र न ४ काे एक मतदान केन्द्रमा तनाव भएकाे छ । जसका कारण मतदान प्रक्रिया स्थगित भएको छ। घटनास्थलमा रहेका मतदाता एवम् प्रत्यक्षदर्शी डा.अभिशेकराज सिहंकाअनुसार सर्लाही ४ को जब्दीपुल मतदान केन्द्रमा  याे घ६ना भएकाे हाे । 

अहिले मतदान केन्द्र बाहिर ढुंगामुढा भैरहेको छ। ठुलो मात्रमा प्रहरी परिचालन गरिएको छ । 
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’