नेभिगेशन
समाज

अपडेट: बिहान १० बजेसम्म देशभर ९ प्रतिशत मतदान

काठमाडौँ । देशका ७७ जिल्लाका दश हजार छ सय ६७ मतदान स्थल र ३२ हजार ११२ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार छिटफुटबाहेक मतदान शान्तिपूर्ण नै छ ।

गृह मन्त्रालयका सहसचिव एवम् शान्तिसुरक्षा महाशाखा प्रमुख आनन्द काफ्लेकाअनुसार  अहिले बिहान साढे दश बजेसम्म कुल मतदाताको ९ प्रतिशत मत खसेकाे छ ।  यस प्रतिनिधि सभा निर्वाचन २०८२ मा एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता रहेको आयोगको तथ्याङ्क छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा मतदान

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा मतदान

चार वटा निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्रमा २७७  मतदानस्थल र ५४१ वटा मतदान केन्द्र कायम छन् ।
हर्क साम्पाङले गरे मतदान

हर्क साम्पाङले गरे मतदान

साम्पाङ्ले धरान उपमहानगरपालिका १८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
कांग्रेस उपसभापति शर्माले गरे झापाबाट मतदान

कांग्रेस उपसभापति शर्माले गरे झापाबाट मतदान

यो निर्वाचन क्षेत्रमा एक लाख ३१ हजार ६७ जना मतदाता कायम छन् । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४५ वटा मतदानस्थल र १४५ वटा मतदान केन्द्र कायम छन्...
प्रचण्डले चितवनबाट गरे मतदान

प्रचण्डले चितवनबाट गरे मतदान

उनले आफैँलाई भने मत दिन पाएनन् । उनी यसपछक रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।