नेभिगेशन
समाज

धादिङ-२ खनायाबासमा रोकिएका मतदाताले गरे मतदान

धादिङ  ।  धादिङ २ खनायोबासमा बाटोमा रोकिएका मतदाता सुरक्षाकर्मीको सहायतामा मतदान स्थल पुगेर मतदानमा सहभागी भएका छन् । काँग्रेस, एमाले र नेकपा मिलेर बुथ कब्जाको प्रयास गरेर जिल्लाको खनायोबास गाउँपालिका एकमा रहेको बेन्दीदेवी मतदान केन्द्रमा मत खसाउन अवरोध भएको थियो । 

मतदान केन्द्र जान हिँडेका करिब २ सय बढी मतदातालाई अक्थली भिरबाट ढुङ्गा खसाएर मत हाल्नबाट रोक्ने प्रयास गरिएको थियो । तर, सुरक्षाकर्मी आएर अवरोध खोलेपछि मतदाताहरू मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफूहरूले मतदान गरेको र अहिले शान्तिपूर्ण रुपमा मतदान जारी रहेको एक स्थानीयले सिधाकुरालाई बताए । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’