नेभिगेशन
समाज

दोलखाको मालुमा अवरुद्ध मतदान कार्य सुचारु

काठमाडौँ । दोलखाको मालु मतदान केन्द्रको दिनभर तनावग्रस्त बनेको मतदान कार्य केहीबेर अघि सुचारु भएको छ ।

बिहान मतदानका क्रममा विवाद उत्पन्न हुदा सो क्षेत्रको मतदान कार्य अवरुद्ध भएको थियो । विवाद समाधान भएसंगै सो क्षेत्रको मतदान कार्य सुरु भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्धारित समयभित्र मतदान स्थलमा पुगेका सम्पूर्ण मतदातालाई मतदान कार्यमा सहभागीता गराउने सर्तमा मतदान सुचारु भएको जनाइएको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्वदलीय संसदीय समिति बनाउने रविको प्रस्तावमा गगनको सहमति

सर्वदलीय संसदीय समिति बनाउने रविको प्रस्तावमा गगनको सहमति

कांग्रेस सभापति गगनकुमार थापाले रसुवा बाढीपछिको विपदमा एकै ठाउँमा उभिन सर्वदलीय संसदीय समिति बनाउन सहमति जनाएका छन् ।
भोटेकोशी बाढीः सर्वदलीय बैठकमा कसले के भने ?

भोटेकोशी बाढीः सर्वदलीय बैठकमा कसले के भने ?

भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित नागरिकहरुको राहत र उद्धारमा सरकारसँग हातेमालो गर्न सबै दलहरु तयार देखिएका छन् ।
वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।