नेभिगेशन
समाज

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको बिहीबार सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।

काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खसेको मतको यकीन हुन केही समय लाग्ने उहाँको भनाइ छ । मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी दिए । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्वदलीय संसदीय समिति बनाउने रविको प्रस्तावमा गगनको सहमति

सर्वदलीय संसदीय समिति बनाउने रविको प्रस्तावमा गगनको सहमति

कांग्रेस सभापति गगनकुमार थापाले रसुवा बाढीपछिको विपदमा एकै ठाउँमा उभिन सर्वदलीय संसदीय समिति बनाउन सहमति जनाएका छन् ।
भोटेकोशी बाढीः सर्वदलीय बैठकमा कसले के भने ?

भोटेकोशी बाढीः सर्वदलीय बैठकमा कसले के भने ?

भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित नागरिकहरुको राहत र उद्धारमा सरकारसँग हातेमालो गर्न सबै दलहरु तयार देखिएका छन् ।
वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।