नेभिगेशन
समाज

रवि-बालेन हराउन काँग्रेस-एमालेले मध्यरातमा  गठबन्धन गरेको खुलासा

चितवन ।  चितवन २ र झापा ५ मा एमाले काँग्रेसले मध्य रात गठबन्धन गरेको खुलासा भएको छ । 

निर्वाचनको अघिल्लो रात चितवन २ मा रास्वपा सभापति रवि लामिछाने र झापा ५ मा वरिष्ठ नेता बालेन शाहलाई हराउन कांग्रेस एमालेले गठबन्धन गरेको एमालेकै उम्मेदवारले खुलासा गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चितवन २ का एमाले उम्मेदवार अश्मिन घिमिरेले आफु देखाउनका लागि मात्रै उम्मेदवारकारुपमा खडा भएको उल्लेख गर्दै पार्टीको निर्देशन अनुसार आफु सहित चितवन एमालेले कांग्रेस उम्मेदवार मिना खरेललाई भोट हालेको बताएका हुन् । 

Marvel
Extreme Energy

उनले भने, 'चितवन २ मा कांग्रेस र झापा ५ मा एमालेलाई सघाउने समझदारी बनेको थियो ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ

बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको उपलब्धि दुई देशको संयुक्त वक्तव्यबाट स्पष्ट हुने बताएका छन्।
पहिलो संस्करणमै एपीएफलाई धरान महिला गोल्डकपको उपाधि

पहिलो संस्करणमै एपीएफलाई धरान महिला गोल्डकपको उपाधि

विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

पर्सा प्रहरीले आपराधिक पृष्ठभूमि भएका ३५ जनाको प्रोफाइल तयार गरेको छ।
अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) को किसानलाई भुक्तानी गर्ने प्रणालीमा ह्याकरहरूले पहुँच बनाएका छन्।