नेभिगेशन
समाज

चितवन २ मा राति साढे १२ बजेबाट मतगणना सुरु हुने

काठमाडौँ । चितवन निर्वाचन क्षेत्र नं २ मा राति साढे १२ बजेबाट मतगणना सुरु हुने जनाइएको छ । मतपेटीका संकल कार्य सकिए लगतै त्यहाँ बसेको सर्वदलिय बैठकको निर्णयले आजै राति साढे १२ बजेबाट मतगणना सुरु गर्ने निर्णय भएको हो ।

एक लाख ३७ हजार एक सय ५२ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा भएको मतदानमा कुल ८७ हजार दुइ सय २१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनको सौराहामा भने फरक तरिकाले धान दिवस मनाइएको छ । ग्रिन सोसाइटी पब्लिक स्कुलले दिवस नितान्त विद्यार्थीको सिकाइलाई ध्यानमा राखेर मनाएको हो ।
नयाँ प्रविधि अपनाउन १३ जिल्लाका स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्दै एनसेल, ‘भोल्टे’ सेवाको फाइदा लिन ग्राहकहरूलाई आग्रह

नयाँ प्रविधि अपनाउन १३ जिल्लाका स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्दै एनसेल, ‘भोल्टे’ सेवाको फाइदा लिन ग्राहकहरूलाई आग्रह

थ्रीजीमा आधारित भ्वाइस सेवा अब फोरजीमा आधारित भोल्टेमार्फत प्रदान हुनेछ । कतिपय ग्राहकले फोरजी चल्ने सिमकार्ड लिएपछि र फोरजी नै चल्ने सेटमा सिमकार्ड प्रयोग गरिरहेका भए पनि थ्रीजी...
कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ

कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ

कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना ‘सुकुम्बासी’ पक्राउ परेका छन् । सार्वजनिक शान्तिविरुद्ध कसुर गरेको आरोपमा प्रहरीले भोजपुरका ३९ वर्षीय डम्बर तामाङलाई पक्राउ गरेको हो ।
म्याद थपका लागि विष्णु पौडेललाई अदालतमा उपस्थित गराइयो

म्याद थपका लागि विष्णु पौडेललाई अदालतमा उपस्थित गराइयो

म्पत्ति शुद्धीकरणकै अनुसन्धानको क्रममा पुर्पक्षको लागि थुनामा रहेका दीपक भट्टको सेयर कारोबारमा उपाध्यक्ष पौडेललाई पनि जोडेर अनुसन्धानका लागि असार ८ गते प्रहरीले पक्राउ गरेको हो ।