नेभिगेशन
समाज

चितवन क्षेत्र नम्बर १ को मतगणना भोली बिहान ७ बजेबाट हुने

काठमाडौँ । चितवन क्षेत्र नम्बर १ को मतगणना शुक्रबार बिहान ७ बजेबाट हुने भएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ ले केहिबेर पहिले एक सुचना जारी गर्दै यस क्षेत्रको मतगणना भोली बिहानमात्र सुरु हुने जनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मतगणना सुरु हुनु भन्दा एक घण्टा अगाडी सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिलाई मतगणना स्थलमा पुग्न निर्वाचन अधिकृतको कार्यालयले आग्रह समेत गरेको छ ।

Ncell
Extreme Energy

chitawan-onotice-1772736998.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्वदलीय बैठकमा प्रचण्डका दुई प्रश्न, रविको प्रस्तावमा सहमत

सर्वदलीय बैठकमा प्रचण्डका दुई प्रश्न, रविको प्रस्तावमा सहमत

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठकमा सरकारसँग दुइटा प्रश्न उठाएका छन् ।
सर्वदलीय बैठकमा सभापति लामिछानेका चार प्रस्ताव

सर्वदलीय बैठकमा सभापति लामिछानेका चार प्रस्ताव

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलगत पहिचान त्यागेर सबै दल राहत, उद्धार र पुननिर्माणमा लाग्न प्रस्ताव गरेका छन् ।
बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ ।
सर्वदलीय बैठक सुरु, गगनदेखि प्रचण्डसम्म सहभागी

सर्वदलीय बैठक सुरु, गगनदेखि प्रचण्डसम्म सहभागी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक सुरु भएको छ ।