नेभिगेशन
समाज

झापा निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना २ बजेबाट सुरु हुने

काठमाडौँ । झापा निर्वाचन क्षेत्र ५ को मतगणना राति २ बजेबाट सुरु हुने भएको छ ।

केहिबेर अघि बसेको सर्वदलिय बैठकको निर्णय अनुसार राति २ बजेबाट मतगणना सुरु हुने भएको हो । यो निर्वाचन क्षेत्र निकै चर्चामा रहेको छ । यस क्षेत्रबाट रास्वपा वरिष्ठ नेता बालेन शाह र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिस्पर्धालाई निकै चासोको साथमा हेरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भक्तपुर–२ मा महेश बस्नेतको सुरुवाती अग्रता

भक्तपुर–२ मा महेश बस्नेतको सुरुवाती अग्रता

बिहान २ः१५ बजेको अपडेट अनुसार बस्नेतले २ सय ४२ मत प्राप्त गरेका छन् भने रास्वपाका उम्मेदवार राजिव खत्रीले २ सय १८ मत प्राप्त गरेका छन् ।
चितवन क्षेत्र नम्बर २ को मतगणना कार्य सुरु

चितवन क्षेत्र नम्बर २ को मतगणना कार्य सुरु

केहीबेर पहिले बसेको सर्वदलिय बैठकले यहाँको मतगणना दुई बजेबाट गर्ने भनिएको भएपनि केहि अबेर गरी मतगणना सुरु भएको हो ।
काठमाडौँ १० मा रास्वपाको सुरुवाती अग्रता

काठमाडौँ १० मा रास्वपाको सुरुवाती अग्रता

रास्वपाका प्रदिप विष्टले एक हजार २ सय ४३ मत प्राप्त गरेका छन् । भने नेपाली काँग्रेसका उम्मेदवार हिमाल कार्कीले २ सय ४६ मत, नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठले...
काठमाडौँ ८ मा रास्वपाका विराज भक्त श्रेष्ठको सुरुवाती अग्रता

काठमाडौँ ८ मा रास्वपाका विराज भक्त श्रेष्ठको सुरुवाती अग्रता

दुइ हजार चार सय ८० मत गणना हुँदा उनले एक हजार ७ सय २४ मत प्राप्त गरेका हुन । त्यस्तै नेपाली काँग्रेसकी सपन राज भण्डारीले २ सय ७,...