नेभिगेशन
समाज

काठमाडौँ ३ मा उज्यालो पार्टीको सुरुवाती अग्रता

काठमाडौँ क्षेत्र न ३ को मतगणना अहिले जारी छ । अहिले बिहान १ बजेसम्मको मतगणनाको मतपरिणाम सार्वजनिक गरिएको छ ।

मतगणना भइरहदा कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले अग्रता कायम गरेको छ । सो पार्टीले एक हजार ४१ मत प्राप्त गर्दा रास्वपाले ७ सय ४८, काँग्रेसले २ सय ९८, एमालेले २७८ र नेकपाले ३५ मत प्राप्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भक्तपुर–२ मा महेश बस्नेतको सुरुवाती अग्रता

भक्तपुर–२ मा महेश बस्नेतको सुरुवाती अग्रता

बिहान २ः१५ बजेको अपडेट अनुसार बस्नेतले २ सय ४२ मत प्राप्त गरेका छन् भने रास्वपाका उम्मेदवार राजिव खत्रीले २ सय १८ मत प्राप्त गरेका छन् ।
चितवन क्षेत्र नम्बर २ को मतगणना कार्य सुरु

चितवन क्षेत्र नम्बर २ को मतगणना कार्य सुरु

केहीबेर पहिले बसेको सर्वदलिय बैठकले यहाँको मतगणना दुई बजेबाट गर्ने भनिएको भएपनि केहि अबेर गरी मतगणना सुरु भएको हो ।
काठमाडौँ १० मा रास्वपाको सुरुवाती अग्रता

काठमाडौँ १० मा रास्वपाको सुरुवाती अग्रता

रास्वपाका प्रदिप विष्टले एक हजार २ सय ४३ मत प्राप्त गरेका छन् । भने नेपाली काँग्रेसका उम्मेदवार हिमाल कार्कीले २ सय ४६ मत, नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठले...
काठमाडौँ ८ मा रास्वपाका विराज भक्त श्रेष्ठको सुरुवाती अग्रता

काठमाडौँ ८ मा रास्वपाका विराज भक्त श्रेष्ठको सुरुवाती अग्रता

दुइ हजार चार सय ८० मत गणना हुँदा उनले एक हजार ७ सय २४ मत प्राप्त गरेका हुन । त्यस्तै नेपाली काँग्रेसकी सपन राज भण्डारीले २ सय ७,...