नेभिगेशन
समाज

काठमाडौँ ८ मा रास्वपाका विराज भक्त श्रेष्ठको सुरुवाती अग्रता

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार विराज भक्त श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् ।

दुइ हजार चार सय ८० मत गणना हुँदा उनले एक हजार ७ सय २४ मत प्राप्त गरेका हुन । त्यस्तै नेपाली काँग्रेसकी सपन राज भण्डारीले २ सय ७, नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले एक सय ५४ र नेकपा एमालेका राजेश शाक्यले एक सय १५ मत प्राप्त गरेका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले त्यस क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान, वैशाख १७ गते सुरु हुने

संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान, वैशाख १७ गते सुरु हुने

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ बिहीबार दिउँसो २ बजेका लागि संसद अधिवेशन आहवान गरेका हुन् ।
दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

आज विपक्षी दीपक भट्ट र सुलभ अग्रवालका तर्फबाट बरिष्ठ अधिवक्ताहरु कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, लभ कुमार मैनाली, सुरेन्द्र कुमार महतो तथा अधिवक्ताहरु रमण कुमार श्रेष्ठ, समिर...
सुधन गुरुङले छाडे गृहमन्त्रालय

सुधन गुरुङले छाडे गृहमन्त्रालय

सञ्चारकर्मीको भीड छिचोल्दै उनी बाहिरिएका थिए । मन्त्रालयबाट बाहिरिने क्रममा उनले कुनै प्रतिक्रिया भने दिएनन् ।
सहकारीका समस्या समाधान गर्न मन्त्री रावलले खोजिन् चार्टर्ड एकाउन्टेन्टहरूको साथ, बचत फिर्ताको मोडालिटीमा सुझाब माग

सहकारीका समस्या समाधान गर्न मन्त्री रावलले खोजिन् चार्टर्ड एकाउन्टेन्टहरूको साथ, बचत फिर्ताको मोडालिटीमा सुझाब माग

सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउन चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले सुधारका लागि भूमिका निर्वाह गर्न मन्त्री रावलले आग्रह गरिन् ।