नेभिगेशन
समाज

काठमाडौँ १० मा रास्वपाको सुरुवाती अग्रता

काठमाडौँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ ।

रास्वपाका प्रदिप विष्टले एक हजार २ सय ४३ मत प्राप्त गरेका छन् । भने नेपाली काँग्रेसका उम्मेदवार हिमाल कार्कीले २ सय ४६ मत, नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठले एक सय ६७ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्र्टीका उम्मेदवार रुपा महर्जनले २८ मत प्राप्त गरेकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जहाँ अहिले मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अनलाइन र सामाजिक सञ्जाल प्रयोगकर्ता लाई सरकारको चेतावनी

अनलाइन र सामाजिक सञ्जाल प्रयोगकर्ता लाई सरकारको चेतावनी

साथै, अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई जिम्मेवार र संयमित भएर सामग्री प्रकाशन तथा साझेदारी गर्न अनुरोध गर्दै आधिकारिक पुष्टि नभएका समाचार वा सूचना प्रसारण नगर्न र स्रोतको...
सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम, एक वर्ष म्याद

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम, एक वर्ष म्याद

आयोगका अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्व मुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउण्टेन्ट प्रकाश लम्साललाई अध्यक्ष भण्डारीले शपथ...
संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान, वैशाख १७ गते सुरु हुने

संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान, वैशाख १७ गते सुरु हुने

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ बिहीबार दिउँसो २ बजेका लागि संसद अधिवेशन आहवान गरेका हुन् ।
दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

आज विपक्षी दीपक भट्ट र सुलभ अग्रवालका तर्फबाट बरिष्ठ अधिवक्ताहरु कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, लभ कुमार मैनाली, सुरेन्द्र कुमार महतो तथा अधिवक्ताहरु रमण कुमार श्रेष्ठ, समिर...