नेभिगेशन
समाज

प्रारम्भिक मतपरिणामा हेर्दा काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाकै अग्रता

काठमाडौँ । काठमाडौँका दश वटा निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ । प्रारम्भिक मतपरिणाम हेर्दा सुरुवाती अवस्थादेखिनै जिल्लाका दश वटै निर्वाचन क्षेत्रहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरिरहेको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ मा सुरुवाती चरणमा उज्यालो पार्टीका अध्यक्ष तथा काठमाडौँ ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कुलमान घिसिङले अग्रता लिएपनि उनलाई अहिले रास्वपा का राजु पाण्डेले निकै अग्रता बढाएका छन् । 
यो समाचार प्रकाशन गर्न सम्म जिल्लाको दश वटै निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणामको तथ्याङ यस्तो छ ।
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं–१ को प्रारम्भिक मत परिणामः
घण्टी(रञ्जु दर्शना)–२६१४
रुख(प्रबल थापा)–१४१३
हलो(रविन्द्र मिश्र)–७१२
सूर्य(मोहन राज रेग्मी)–२३६

Ncell
Extreme Energy

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणामः
घण्टी(सुनिल के.सी)–९५०
सूर्य(मणिराम फुयाल)–३५१
रुख(कबिर शर्मा)–४०८

काठमाडौँ क्षेत्र नम्बर ३ को प्रारम्भिक मतपरिणामः
घण्टी(राजुनाथ पाण्डे)–२९६०
चिम(कुलमान घिसिङ)–१८४६
रुख(रमेश अर्याल)–५८३
सूर्य(रामेश्वर फुयाल)–४५६

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ प्रारम्भिक मतपरिणामः 
घण्टी (पुकार बम)–२५२९
सूर्य (राजन भट्टराई)–६९१
रुख (सचिन तिमिल्सेना)–७४९


काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को प्रारम्भिक मतपरिणामः
घण्टी(सस्मित पोखरेल)–३७००
रुख(प्रदिप पौडेल)–१०७८
सूर्य(इश्वर पोखरेल)–६९९

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ को प्रारम्भिक मतपरिणामः
घण्टी(शिशिर खनाल)–५१५
सूर्य(अमन कुमार मास्के)–३१०
रुख(कृष्ण वानिया क्षेत्री)–३६०


काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को प्रारम्भिक मतपरिणामः 
घण्टी(गणेश पराजुली)–२८३३ अग्रता
सुर्य(अजय क्रान्ती शाक्य)–४९४
रुख(नानु मैया बास्तोला)–४२२
तारा(राधाकृष्ण महर्जन) ३९२


काठमाडौँ निर्वाचन क्षेत्र नं ८ को प्रारम्भिक मतपरिणाः
घण्टी (विराज भक्त श्रेष्ठ) ६१२७ अग्रता
रुख(सपना राज भण्डारी) ७३६
हलो (नविन शाही) ४९१
सुर्य(राजेश शाक्य) ४३३
कुल गणना भएको मत संख्या ९२१२

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ को प्रारम्भिक मतपरिणामः
घण्टी(डोल प्रसाद अर्याल)–१५५०
रुख(नानु मैया बास्तोला)–२५९
सूर्य(अजय क्रान्ती शाक्य)–१५१
तारा(राधा कृष्ण महर्जन)–२२

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० को प्रारम्भिक मतपरिणामः
घण्टी(प्रदिप विष्ट)–६०४२
रुख(हिमाल कार्की)–२९३२
सूर्य (विनोद श्रेष्ठ)–५०३

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति खुसी व्यक्त गरेका छन्।
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
एयरपोर्टमा यसरी हुने छ देउवाको स्वागत

एयरपोर्टमा यसरी हुने छ देउवाको स्वागत

देउवालाई विमानस्थलमा स्वागत गर्ने नेता कार्यकर्ताले धुम्बाराहीस्थित निवाससम्मै स्कर्टिङ गर्ने छन् । ‘देउवाको स्वागतमा कम्तीमा ५ हजार हाराहारीमा नेता कार्यकर्ताको सहभागिता रहने छ’ युवा तथा विद्यार्थी नेताहरुसँग समन्वय...
माधव नेपालको उदाहरण दिँदै शंकर पोखरेलले ओलीलाई दिएको सुझाव

माधव नेपालको उदाहरण दिँदै शंकर पोखरेलले ओलीलाई दिएको सुझाव

नेकपा एमालेको पुनर्गठन कार्यदलले प्रारम्भिक मस्यौदा मार्फत् महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपालको उदाहरण दिँदै पद त्याग गर्न भनेका छन् ।