नेभिगेशन
समाज

काठमाडौँ १ बाट रास्वपा उम्मेदवार रञ्जु न्यौपाने विजयी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन काठमाडौँ क्षेत्र नम्बर १ बाट रास्वपा उम्मेदवार रञ्जु न्यौपाने विजयी भएकी छन् ।

न्यौपानेले १५ हजार चार सय ५५ मत मतप्राप्त गरेकी हुन । उनले आफ्ना निकटतम प्रतिसपर्धि नेपाली काँग्रेसका उम्मेदवार प्रबल थापालाई ९ हजार ९१ मतान्तरले पछाडी पार्दै न्यौपाने विजयी भएकी हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली काँग्रेसका उम्मेदवार थापाले ६ हजार तीन सय ६४ मत प्राप्त गरेका छन् ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नागढुंगा-मुग्लिन सडक पूर्णरुपमा बन्द, रसुवा र नुवाकोटका सडक पनि अवरुद्ध (सूचीसहित)

नागढुंगा-मुग्लिन सडक पूर्णरुपमा बन्द, रसुवा र नुवाकोटका सडक पनि अवरुद्ध (सूचीसहित)

रसुवासहित ६ जिल्लाका सडक अवरुद्ध छन् ।
रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १६२ पुगेको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार बिहीबार विहान ५ बजेसम्मको तथ्यांकअनुसार बाढी र पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म...
एनआरएनएले आज नुवाकोटमा राहत वितरण गर्ने

एनआरएनएले आज नुवाकोटमा राहत वितरण गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि बिहीबारदेखि राहत वितरण गर्ने भएको छ ।