नेभिगेशन
समाज

रसुवा बाट काँग्रेसका उम्मेदवार मोहन आचार्य विजयी

काठमाडौँ । रसुवा बाट काँग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् । उनी दश हजार ६ सय ५६ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन ।

उनले निकटतम प्रतिस्पर्धी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका बसन्त  भट्टले पाँच हजार ५ सय ७१ मत प्राप्त गरेका छन् । त्यस्तै विजयी नेपाली काँग्रेसका उम्मेदवार आचार्यको मतान्तर पाँच हजार ८५ मत रहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आचार्य यस अघि भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन २०७४ र २०७९ मा समेत विजयी भएका थियो । यो संगै उनी यस निर्वाचान क्षेत्रबाट लगातार तेस्रो पटक विजयी हासिल गर्ने उम्मेदवार बनेका छन् ।

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वकप लिग२ः युएईमाथि नेपालको जित

विश्वकप लिग२ः युएईमाथि नेपालको जित

नेपालले सुरुआती ओभरमा केही दबाब झेले पनि मध्यक्रममा ऐरी र भण्डारीबीचको साझेदारीले इनिङ्स सम्हालेको थियो ।
पहिरोले डोजर पुर्दा चालकको मृत्यु

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिँदा रघुगङ्गा गाउँपालिका–२ भगवतीका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...
सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले आज सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।
नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज

नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज

यसअघि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १७ जनाको लाइसेन्स खारेज गरेको थियो । उनले नेपाली नागरिकता त्यागी विदेश राहदानी लिएका ती चिकित्सकको लाइसेन्स खारेज गरिएको बताए।...