नेभिगेशन
समाज

कालिकोटबाट नेकपाका महेन्द्रबहादुर शाही विजयी

काठमाडौँ । कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

शाही ११ हजार ३३० मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नागेन्द्र शाहीले १० हजार दुइ सय २२ मत प्राप्त गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान, वैशाख १७ गते सुरु हुने

संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान, वैशाख १७ गते सुरु हुने

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ बिहीबार दिउँसो २ बजेका लागि संसद अधिवेशन आहवान गरेका हुन् ।
दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

आज विपक्षी दीपक भट्ट र सुलभ अग्रवालका तर्फबाट बरिष्ठ अधिवक्ताहरु कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, लभ कुमार मैनाली, सुरेन्द्र कुमार महतो तथा अधिवक्ताहरु रमण कुमार श्रेष्ठ, समिर...
सुधन गुरुङले छाडे गृहमन्त्रालय

सुधन गुरुङले छाडे गृहमन्त्रालय

सञ्चारकर्मीको भीड छिचोल्दै उनी बाहिरिएका थिए । मन्त्रालयबाट बाहिरिने क्रममा उनले कुनै प्रतिक्रिया भने दिएनन् ।
सहकारीका समस्या समाधान गर्न मन्त्री रावलले खोजिन् चार्टर्ड एकाउन्टेन्टहरूको साथ, बचत फिर्ताको मोडालिटीमा सुझाब माग

सहकारीका समस्या समाधान गर्न मन्त्री रावलले खोजिन् चार्टर्ड एकाउन्टेन्टहरूको साथ, बचत फिर्ताको मोडालिटीमा सुझाब माग

सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउन चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले सुधारका लागि भूमिका निर्वाह गर्न मन्त्री रावलले आग्रह गरिन् ।