नेभिगेशन
समाज

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाको जित निश्चित

काठमाडौँ । दश वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा सबैमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले नै जित्ने निश्चित भएको छ ।

मतगणना भइसकेका ६ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भइसकेका छन् भने मतगणना हुन बाँकी रहेका ४ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदरवारको भारी मतान्तर रहेको रहेको देखिन्छ । जुन गणना हुन बाँकी रहेको मतसंग तुलना गर्दा रास्वपाका उम्मेदवारको जित निश्चित जस्तै बनेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँका १ मा रञ्जु न्यौपाने, ३ मा राजु नाथ पाण्डे, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराज भक्त श्रेष्ठ र १० मा प्रदिप विष्ट निर्वाचित भएका छन् । भने मतगणना भइरहेका बाँकी २, ४, ५, र ९ निर्वाचित क्षेत्रहरुमा सार्वजनिक भएको प्रारम्भिक मतपरिणाममा रास्वपाका उम्मेदवारहरु सुरुवातीदेखि नै भारी मतान्तरले अगाडी छन् । 

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ

बालेनको भारत भ्रमणबारे संयुक्त वक्तव्य पर्खिने बास्कोटाको भनाइ

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको उपलब्धि दुई देशको संयुक्त वक्तव्यबाट स्पष्ट हुने बताएका छन्।
पहिलो संस्करणमै एपीएफलाई धरान महिला गोल्डकपको उपाधि

पहिलो संस्करणमै एपीएफलाई धरान महिला गोल्डकपको उपाधि

विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

अपराधमा संलग्न ३५ जनाको प्रोफाइल तयार

पर्सा प्रहरीले आपराधिक पृष्ठभूमि भएका ३५ जनाको प्रोफाइल तयार गरेको छ।
अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकी कृषि मन्त्रालयको भुक्तानी प्रणालीमा ह्याकरको पहुँच

अमेरिकाको कृषि मन्त्रालय (यूएसडीए) को किसानलाई भुक्तानी गर्ने प्रणालीमा ह्याकरहरूले पहुँच बनाएका छन्।