नेभिगेशन
समाज

भक्तपुर–१ मा रास्वपाका उम्मेदवार रुकेश रन्जित निर्वाचित

काठमाडौँ । भक्तपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुकेश रन्जित निर्वाचित भएका छन् ।

उनले नेपाल मज्दुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाललाई पछिपार्दै रास्वपा उम्मेदवार रन्जित निर्वाचित भएका हुन । निर्वाचित रास्वपाका उम्मेदवारले ३३ हजार ४३६ मत प्राप्त गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै नेमकिपाका प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा ४८ सालदेखि नै नेमकिपाले जित्दै आएको थियो।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’