नेभिगेशन
समाज

काठमाडौँ ९ मा रास्वपा उम्मेदवार डीपी अर्याल ३५ हजार बढी मतान्तरले विजयी

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा उम्मेदवार डोल प्रसाद अर्याल निर्वाचित भएका छन् ।

रास्वपाका उम्मेदवार अर्याल ३५ हजार ९३ मत ल्याउदै निर्वाचित भएका हुन । अर्याल निकै भारी मतान्तरसहित निर्वाचित भएका हुन । उनको मतान्तर २९ हजार ६ सय ३३ रहेको छ । जहाँ नेपाली काँग्रेसका उम्मेदवार नानुमैयाँ बास्तोलाले पाँच हजार चार सय ६० मत प्राप्त गर्दा नेकपा एमालेका अजय क्रान्ति शाक्यले चार हजार पाँच सय ८० मत प्राप्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो जितसंगै रास्वपाबाट निर्वाचित भएका डीपी अर्याल काठमाडौँबाट लगातार दोस्रो पटक निर्वाचित भएका छन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसले के के गर्यो निर्णय ?

कांग्रेसले के के गर्यो निर्णय ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले पूर्वतयारी नगर्दा देशभर खाना पकाउने ग्यासको अभाव भएको निष्कर्ष निकालेको छ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति खुसी व्यक्त गरेका छन्।
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
एयरपोर्टमा यसरी हुने छ देउवाको स्वागत

एयरपोर्टमा यसरी हुने छ देउवाको स्वागत

देउवालाई विमानस्थलमा स्वागत गर्ने नेता कार्यकर्ताले धुम्बाराहीस्थित निवाससम्मै स्कर्टिङ गर्ने छन् । ‘देउवाको स्वागतमा कम्तीमा ५ हजार हाराहारीमा नेता कार्यकर्ताको सहभागिता रहने छ’ युवा तथा विद्यार्थी नेताहरुसँग समन्वय...