नेभिगेशन
समाज

डोटीमा नेपाली कांग्रेस उम्मेदवार खड्का निर्वाचित

डोटी । जिल्लाको एकमात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का निर्वाचित भएका छन् ।

काँग्रेसका उम्मेदवार खड्काले १४ हजार ८९७ मत प्राप्त ल्याएर निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत ल्याएका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र खड्काले १३ हजार २७० मत ल्याएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका त्रिलोचन भट्टले पाँच हजार ४१३ मत ल्याएको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले जानकारी दिए ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’