नेभिगेशन
समाज

चितवन ३ मा रास्वपा उम्मेदवार सोविता गौतम निर्वाचित

प्रतिनिधिसभा निर्वाचनतर्फ चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सविता गौतम निर्वाचित भएकी छन् । रास्वपा उम्मेदवार गौतम ५९ हजार दुई सय ७७ मत ल्याएर निर्वाचित भएकी हुन ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी रहेकी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रेणु दाहालसँग ३८ हजार ६ सय ६२ सहितको फराकिलो मतान्तरले निर्वाचित भएकी हुन । नेकपाका उम्मेदवार दाहालले २० हजार ६ सय १५ मत ल्याएकी छन् । भने नेपाली काँग्रेसका उम्मेदवार टेक प्रसाद गुरुङले ८ हजार ३ सय ४४ मत ल्याएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १५७ पुग्यो

फेला परेका शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा मात्रै ६४ जनाकाे शव फेला परेकाछन् भने धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको...
बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

बिहीबार बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा...
बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

“शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उनले भने। शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ ।
भारत सरकारले पठायो १० टन राहत सामग्री

भारत सरकारले पठायो १० टन राहत सामग्री

भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताएका छन् ।