नेभिगेशन
समाज

गुल्मी १ मा रास्वपाका उम्मेदवार सागर ढकाल निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनतर्फ गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल निर्वाचित भएका छन् ।

रास्वपा उम्मेदवार रहेका ढकाल ३० हजार ४ सय ४४ मत ल्याएर गुल्मी १ बाट निर्वाचित भएका हुन । ढकाल फराकिलो मतान्तरले निर्वाचित भएका छन् । उनका निकटतम रहेका नेकपा एमालेका उम्मेदवार प्रदिप ज्ञवालीले १५ हजार तीन सय २८ मत ल्याएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार चन्द्र भण्डारीले १३ हजार ७ सय ३१ मत ल्याएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रहेका सुदर्शन बरालले  दुइ हजार ९ सय ८० मत ल्याएका छन् ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’