नेभिगेशन
समाज

कैलाली–३ मा रास्वपाका उम्मेदवार जगत जोशीको जित सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनतर्फ कैलाली १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगत जोशीको जित सुनिश्चित भएको छ ।

सो क्षेत्रको मतगणना सकिन केहि अगावै जोशीको जित सुनिश्चित भएको हो । मतगणनाको प्रारम्भिक मतपरिणाम हेर्दा उनले १८ हजार ७० मत ल्याएका छन् । यो समाचार तयार पर्दासम्म उनका निकटतम प्रतिस्पर्धि रहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार वीरमान चौधरीले ११ हजार ४८ मत प्राप्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चौधरीसंग रास्वपाका उम्मेदवार रहेका जोशीले ७ हजार २२ मतको मतान्तर राखेका छन् । सो निर्वाचन क्षेत्रमा ५९ हजार ६१ मत खसेकोमा ५४ हजार दुइ सय ५४ मत गणना भइसको छ । अब ४ हजार ८ सय  ७ मत गणना हुन बाँकी रहेको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।