नेभिगेशन
समाज

रुपन्देही १ मा रास्वपा उम्मेदवार सुनिल लम्साल निर्वाचित

काठमाडौँ । रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल लम्साल विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम परिणामअनुसार लम्साल ५४ हजार ८४५ मतसहित विजयी भएका हुन ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२ मत प्राप्त गरेका छन् । भने राप्रपाका प्रज्वल बोहराले आठ हजार ३०१ मत प्राप्त गरेका छन् ।  यस क्षेत्रमा एक लाख ४३ हजार ८२४ मतदाता रहेकामा ६६ हजार ३७७ ले मतदान गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कास्की  ३ मा रास्वपाकी गुरुङ निर्वाचित

कास्की  ३ मा रास्वपाकी गुरुङ निर्वाचित

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुरुङले ३७ हजार ७५० मत ल्याएर निर्वाचित भएकी हुन । निर्वाचनमा नेपाली कांग्रेसका मनोज गुरुङ १२ हजार ७८० मत सहित दोस्रो बनेकी छन्...
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाको जित निश्चित

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाको जित निश्चित

मतगणना भइसकेका ६ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भइसकेका छन् भने मतगणना हुन बाँकी रहेका ४ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदरवारको भारी मतान्तर रहेको रहेको देखिन्छ ।...
काठमाडौँ ७ मा रास्वपाका गणेश पराजुली भारी मतान्तरले निर्वाचित

काठमाडौँ ७ मा रास्वपाका गणेश पराजुली भारी मतान्तरले निर्वाचित

रास्वपाका उम्मेदवार पराजुली २७ हजार आठ सय ५ मत प्राप्त गर्दै विजयी भएका हुन । पराजुली निकै भारी मतान्तरले निर्वाचित भएका छन् ।
काठमाडौ १० मा रास्वपाका  विष्ट विजयी

काठमाडौ १० मा रास्वपाका  विष्ट विजयी

उनले ३७ हजार ४  सय ६९  मत प्राप्त गरेका छन् । निकट प्रतिद्वन्द्वी  नेपाली काङ्ग्रेसका  हिमाल कार्कीले   ८  हजार  १ सय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।