नेभिगेशन
समाज

सिरहा-१ मा बब्लु गुप्ता निर्वाचित

सिरहा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बब्लु गुप्ता प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । गुप्ता ४१ हजार ३ सय ३३ मत प्राप्त गरी विजयी भएका हुन् ।

नेपाली कांग्रेसका रामसुन्दर चौधरी ९ हजार ७ सय ८४ मतसहित दोस्रो भए । यस्तै, यसै क्षेत्रका निवर्तमान सांसद् नेकपा एमालेका रामशंकर यादव ७ हजार ८ सय ६६ मत पाएर तेस्रो भए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यहाँ नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले २ हजार ८ सय ५३ मत पाउँदा जसपा नेपालका सत्यनारायण यादवले २ हजार २ सय ८५ मत पाएका छन् ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।