नेभिगेशन
समाज

सिरहा १ मा रास्वपाका बब्लु गुप्ता निर्वाचित

काठमाडौँ । सिरहा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बब्लु गुप्ता प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । गुप्ता ४१ हजार ३ सय ३३ मत प्राप्त गरी विजयी भएका हुन् ।

नेपाली कांग्रेसका रामसुन्दर चौधरी ९ हजार ७ सय ८४ मतसहित दोस्रो भए । यस्तै, यसै क्षेत्रका निवर्तमान सांसद् नेकपा एमालेका रामशंकर यादव ७ हजार ८ सय ६६ मत पाएर तेस्रो भए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यहाँ नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले २ हजार ८ सय ५३ मत पाउँदा जसपा नेपालका सत्यनारायण यादवले २ हजार २ सय ८५ मत पाएका छन् ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले गरे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त

राष्ट्रपतिले गरे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की, निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले र डा. राजीब सुब्बालाई नियुक्त गरेका छन् ।
अध्यक्ष केपी ओलीको चार अपिल

अध्यक्ष केपी ओलीको चार अपिल

सुनसरीको देवानगञ्जसहित देशका विभिन्न भागमा प्रदर्शन भइरहेको र सद्भाव बिथोलिन थालेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयमताको अपिल गरेका छन् । अध्यक्ष ओलीले बिहीबार विज्ञप्ति जारी...
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...