नेभिगेशन
समाज

ओखलढुंगामा रास्वपा उम्मेदवार विश्वराज पोखरेल ५ मतले निर्वाचित

काठमाडौँ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा विश्वराज पोखरेल निर्वाचित भएका छन् ।

रास्वपा उम्मेदवार पौडेल नेपाली काँग्रेसका उम्मेदवार कुमार लुईटेललाई पाँच मतले पछि पार्दै पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन । यी दुई उम्मेदवारबीच मतगणनाको सुरुवाती चरणदेखि कडा प्रतिस्पर्धा देखिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै निर्वाचित भएका पोखरेल नेपाल प्रहरीबाट अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक समते हुन ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।
एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दैछ।
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क जाँदैछन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।