नेभिगेशन
समाज

रास्वपाबाट निर्वाचित अमरेश कुमार सिंहलाई गगन थापाको शुभकामना

काठमाडौँ । सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंहलाई नेपाली काँग्रेसका पार्टी सभापति गगन थापाले शुभकामना व्यक्त गरेका छन् ।

सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचित उम्मेदवार सिंहलाई शुभकामना व्यक्त गरेका हुन । निर्वाचित रास्वपा उम्मेदवार सिंह नेपाली काँग्रेसका उम्मेदवार थापालाई नै पराजित गर्दै सो क्षेत्रबाट निर्वाचित भएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुभकामना व्यक्त गर्दै थापाले भनेका छन्,  ‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना । मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’

Ncell
Extreme Energy

त्यस्तै थापाले सर्लाही क्षेत्र नम्बर ४ मा आफुले देखेका समस्याहरूको सम्बोधन गर्न, आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहने समेत बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले गरे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त

राष्ट्रपतिले गरे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की, निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले र डा. राजीब सुब्बालाई नियुक्त गरेका छन् ।
अध्यक्ष केपी ओलीको चार अपिल

अध्यक्ष केपी ओलीको चार अपिल

सुनसरीको देवानगञ्जसहित देशका विभिन्न भागमा प्रदर्शन भइरहेको र सद्भाव बिथोलिन थालेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयमताको अपिल गरेका छन् । अध्यक्ष ओलीले बिहीबार विज्ञप्ति जारी...
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...