नेभिगेशन
समाज

इलाम १ मा काँग्रेसका निश्कल राई निर्वाचित

काठमाडौँ । इलाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित भएका छन् । काँग्रेसका उम्मेदवार राई १४ हजार पाँच सय ४३ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन ।

काँग्रेसका उम्मेदवार राई ९ सय ११ मतान्तरसहित निर्वाचित भएका हुन । उनका निकटतम प्रतिस्पर्धि रहेका श्रम संस्कृति पार्टीका उम्मेदवार विनोद नेम्बाङ्ग लिम्बुले १३ हजार ६ सय ३२ मत ल्याएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै नेकपा एमाले उम्मेदवार काजीमान लिम्बुले ११ हजार ९ सय ६५ मत ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल गदालले ९ हजार एक सय ६० मत ल्याएका छन् ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

कहाँकहाँ छ भारी वर्षाको जोखिम, कुनकुन जिल्ला छन् रेड अलर्टमा ?

भोटेकोशी बाढीले निम्त्याएको विपत्तिपछि खोजी, राहत र उद्धार सकिन पाएकै छैन । भोटेकोशीले बगाएकाहरुको खोजी जारी छ । यही अवस्थामा अर्को प्रलयको जोखिम छ । मौसम पूर्वानुमान महाशाखा...
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनरसहित ४४१ चालक–सहचालक र व्यवसायी बेपत्ता

रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।