नेभिगेशन
समाज

किशोरी शाहको उम्मेदवारी खारेजीको मुद्दामा शुक्रबार सर्वोच्चमा छलफल

काठमाडौँ । धनुषा–१ को विवादबारे सर्वोच्च अदालतले शुक्रबार सुनुवाई गर्ने भएको छ । आज सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले शुक्रबार सुनुवाइका लागि दुबै पक्षलाई बोलाएको हो । 

अदालतले निवेदकको माग बमोजिम किन आदेश जारी हुनुनपर्ने हो भन्ने आधार कारण ७ दिन भित्र पेश गर्न पनि निर्वाचन आयोगलाई आदेश दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन कार्यालयले निर्वाचनको मुखैमा धनुषा १ का रास्वपा उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध उनी सर्वोच्च पुगेका थिए । 

Ncell
Extreme Energy

अदालतले मतपरिणाम घोषणा स्थगन भइरहेको देखिएको भन्दै उम्मेदवारी खारेज गर्ने विषयमा अयोगको समेत कुरा सुनी निष्कर्षमा पुग्नु उपर्युक्त हुने बताएको छ । 

सर्वोच्चले छलफलका लागि २९ गते पेशी नै तोकेर आयोगलाई बोलाएको छ । 

845c1066-827e-4230-98a4-7a91979319ee-1773055980.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालीलाई भरिया मात्र देख्ने दृष्टिकोण बदलेका ‘निम्स दाई’

नेपालीलाई भरिया मात्र देख्ने दृष्टिकोण बदलेका ‘निम्स दाई’

सन् २०१२ मा सगरमाथा आधार शिविरसम्मको पहिलो यात्राले उनको सोच बदलियो । हिमाल केवल प्राकृतिक सुन्दरता होइन, आफ्नो क्षमताको सीमा परीक्षण गर्ने प्रयोगशाला पनि रहेछ भन्ने उनले महसुस...
वीरगञ्जमा निषेधाज्ञा हट्यो

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार साउन १४ गते बिहीबार साँझ ५ः०० देखि बिहान ६ः०० बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा आजदेखि हटाइएको हो । उनले वीरगञ्जमा पछिल्ला...
एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

एमाले बागमतीमा अन्ततः जेएनकै नाममा सहमति

बस्नेतले प्रदेश सांसद किरण थापामगरको पक्षमा बहुमत जुटाउन भूमिका खेलेका थिए। एक नेताले बताएअनुसार शुक्रबार बिहान सचिव बस्नेतले गठ्ठाघरमा रहेको जर्मन हाउसमा बागमती प्रदेशका सांसद बोलाएर किरणका पक्षमा...
‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

‘ब्रोड पिक’मा ज्यान गुमाउने पर्वतारोही सम्झदै प्रधानमन्त्रीले भने, ‘साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ’

निर्मल पुर्जा (निम्स दाइ) लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ । सम्पूर्ण दिवङ्गत...