नेभिगेशन
समाज

गोरखा १ मा सुधन निर्वाचित भएसंगै प्रत्यक्षतर्फ रास्वपाको एक सय २५ सिट

काठमाडौँ । गोरखा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ निर्वाचित भएका छन् ।

रास्वपाका गुरुङ २९ हजार ८ सय ९६ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन । रास्वपाका उम्मेदवार गुरुङ आफ्ना प्रतिस्पर्धी रहेका नेपाली काँग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीलाई १४ हजार चार सय मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काँग्रेसका उम्मेदवार खत्रीले १५ हजार तीन सय ९८ मत ल्याएका छन् । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हरि राज अधिकारीले ११ हजार एक सय २४ मत प्राप्त गर्दा नेकपा एमाले उम्मेदवार रहेका राम चन्द्र लामिछानेले तीन हजार ७ सय ३२ मत ल्याएका छन् ।

Ncell
Extreme Energy

त्यस्तै रास्वपाका उम्मेदवार गुरुङको यो जितसँगै रास्वपाले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ एक सय २५ सिट पुराएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै