नेभिगेशन
समाज

भुटानी प्रधानमन्त्री छिरिङ्गद्वारा रास्वपा नेता रवि बालेनलाई बधाई ज्ञापन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेले बधाई दिएका छन् । फागुन २१ को निर्वाचनमा भारी जनमत प्राप्त गर्नसफत भएको भन्दै प्रधानमन्त्री छिरिङ्गले बधाई दिएका हुन।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री छिरिङ्गले शुभकामना सन्देश दिँदै मतदानमा सहभागी भएर निर्वाचनलाई सफल पार्न सघाएकोमा नेपाली जनतालाई पनि उनले बधाई दिएका छन् । उनले शुभकामना सन्देशमा लेखेका छन्,  ‘नेपालको आम चुनावमा भारी विजय हासिल गर्नुभएकोमा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

म सफल चुनावको लागि नेपाली जनतालाई पनि बधाई दिन्छु ।’ आगामी सरकासँग दुई देशबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन आफु सधैं तत्पर रहेको समेत शुभकामना सन्देशमा उल्लेख गरेका छन् । 

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विश्वकप लिग२ः युएईमाथि नेपालको जित

विश्वकप लिग२ः युएईमाथि नेपालको जित

नेपालले सुरुआती ओभरमा केही दबाब झेले पनि मध्यक्रममा ऐरी र भण्डारीबीचको साझेदारीले इनिङ्स सम्हालेको थियो ।
पहिरोले डोजर पुर्दा चालकको मृत्यु

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिँदा रघुगङ्गा गाउँपालिका–२ भगवतीका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...
सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले आज सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।
नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज

नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज

यसअघि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १७ जनाको लाइसेन्स खारेज गरेको थियो । उनले नेपाली नागरिकता त्यागी विदेश राहदानी लिएका ती चिकित्सकको लाइसेन्स खारेज गरिएको बताए।...