नेभिगेशन
समाज

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।

समितिले आयोगको समग्र प्रतिवेदन सार्वजनिक गरी पीडित समुदाय, नागरिक समाज, मिडियालगायत आम नागरिकको सुसूचित हुन पाउने अधिकारको सम्मान गर्न माग गरेको हो । समितिका संयोजक राजुप्रसाद चापागाईंले आज प्रेस विज्ञप्ति जारी गरी उक्त आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विज्ञप्तिमा भनिएको छ, “प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने भन्ने कुरा सरकारको तजबिजको विषय होइन प्रतिवेदनबारे जानकारी पाउने आम नागरिकको संविधानप्रदत्त अधिकार हो भने छानबिन प्रतिवेदनलाई यथाशीघ्र सार्वजनिक जानकारीमा ल्याउनु सरकारको दायित्व हो ।”

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमूखिकरण कार्यक्रम सुरु (तस्बिरहरु)

संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमूखिकरण कार्यक्रम सुरु (तस्बिरहरु)

सङ्घीय संसद् सचिवालयद्वारा संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी २ (दुई) दिने अभिमूखिकरण कार्यक्रम सुरु गरेको हो ।
असार १५ को अवसरमा भक्तपुरमा जुजु धौ उत्पादन गर्दै व्यवसायी (तस्बिरहरु)

असार १५ को अवसरमा भक्तपुरमा जुजु धौ उत्पादन गर्दै व्यवसायी (तस्बिरहरु)

पर्वका कारण माग बढ्ने भएकाले सामान्य दिनको तुलनामा धेरै परिमाणमा दूध जमाएर जुजु धौ तयार गरिएको हो। जुजु धौ बनाउन ताजा दूधलाई आवश्यक तापक्रममा उमालेर चिस्याइन्छ। त्यसपछि दूधलाई...
धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ, पुँजी बजारका लगानीकर्ताको सुरक्षा र हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ, पुँजी बजारका लगानीकर्ताको सुरक्षा र हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन

बोर्डका नवनियुक्त अध्यक्ष डा।गोपालप्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले पद तथा गोपनीयताको शपथ गराएका हुन्। असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको...
सांसदहरुलाई संसदीय प्रक्रिया र अभ्यास पढाउँदै संसद सचिवालय

सांसदहरुलाई संसदीय प्रक्रिया र अभ्यास पढाउँदै संसद सचिवालय

संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका २७५ जना सांसदलाई आजदेखि प्रशिक्षण दिँदैछ ।

भर्खरै