नेभिगेशन
समाज

सरकारबाट बाहिर रहे पनि कानुन निर्माणका विषयका सधैं सहयोग रहने छः मन्त्री सिन्हा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले आफू सरकारबाट बाहिर रहे पनि कानून निर्माणका विषयका आफ्नो सदैव सहयोग हुने बताएका छन् ।

२८ औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले आगामी दिनमा आफु सरकारबाट बाहिर रहे पनि कानून निर्माणका बिषयका आफ्नो सदैव सहयोग हुने बताएका हुन । आगामी दिनहरूमा पुरानो सोचलाई परिवर्तन गरेर नयाँ सोचका साथ मुलुकलाई अघि बढाउन समेत आवश्यक कानून निर्माणमा आफुले ध्यानकेन्द्रीत गरेको उनले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उनले समाजमा हुने गरेको नकारात्मक टिप्पणीलाई अन्त्य गर्न शिक्षाको माध्यमबाट र सचेतनाको माध्यमबाट काम गर्नुपर्नेमा जोड दिए । मन्त्री सिन्हाले कुष्ठरोग प्रभावित व्यक्तिका लागि राज्यले गर्नुपर्ने काम प्रभावकारी रुपमा हुन नसकेको धारणा व्यक्त गरेका थिए ।

Ncell
Extreme Energy

हरेक बर्ष मार्च ११ तारिखका दिन विश्वभरका कुष्ठरोग प्रभावित व्यक्तिहरूले जीवनमा नवीन उर्जा र आत्मविश्वासका साथ आफ्नो हक–हित, अधिकार, सम्मान र सह–अस्तित्वका लागि आफैले आवाज उठाएको दिनको रुपमा अन्तराष्ट्रिय आत्मसम्मान तथा आदर दिवस मनाइने गरिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दैवी प्रकोप उद्धार र राहत कोषका लागि यी बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने

दैवी प्रकोप उद्धार र राहत कोषका लागि यी बैंक खातामा सहयोग रकम जम्मा गर्न सकिने

दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत कोषमा आर्थिक सहयोग गर्न कार्यालयले अपील गरेको छ।
रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन

रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन

प्राधिकरणकाअनुसार त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधिन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत २१ जना कर्मचारीहरु सम्पर्क बाहिर छन्
रसुवागढी भन्सारका १५ कर्मचारी बेपत्ता

रसुवागढी भन्सारका १५ कर्मचारी बेपत्ता

अर्थमन्त्रालयका अनुसार रसुवागढी भन्सारका १५ कर्मचारीसँग सम्पर्क हुन सकेको छैन । त्यस बाहेक अन्य घाइते कर्मचारीलाई उपचारकालागि काठमाडौँ ल्याइएको छ ।
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

प्रवक्ता जगदिश खरेलकाअनुसार सभापति लामिछानेको आह्वानमा भोलि विहान ९ बजे रास्वपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक बस्दैछ ।