नेभिगेशन
समाज

दलित अधिकारकर्मी तथा युवाहरुद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौँ । दलित समूदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी तथा युवाहरुले काठमाडौंमा खवरदारीसहित प्रदर्शन गरेका छन् ।

देशभर दलितमाथि हिंसा, बलात्कार र हत्या बढ्दै गएको भन्दै पीडितहरुको न्यायका लागि भन्दै उनीहरुले बुधबार काठमाडौंको माइतिघरमा खवरदारीसहित प्रदर्शन गरेका हुन् । साथै उनीहरुले मृतकको आत्माको शान्तिका लागि दीप प्रज्वलन समेत गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदर्शनमा सहभागीहरुले महिला हिंसा अन्त्य गर, बलात्कारीलाई कडा कारवाही गर, सरकार बदलियो, समाज बदलिएन, महिला शोषण विरुद्ध एक हौं लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले निर्वाचनपछि दलित समूदायका व्यक्तिहरु संसदमा पुगेकाले अव दलितहरुको मुद्दालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

Ncell
Extreme Energy

साथै उनीहरुले यसअघि सडकमा बसेर संगै आन्दोलन गरेकाहरुले संसद र सरकारबाट दलित अधिकारका लागि गम्भीर भएर काम गर्नुपर्ने जनाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज ३५ जिल्लाका यी साना ठुला नदिमा आउन सक्छ बाढी(सूची)

आज ३५ जिल्लाका यी साना ठुला नदिमा आउन सक्छ बाढी(सूची)

महाशाखाका अनुसार आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ र चितवनका साना नदीहरूमा बहाव बढ्नेछ। यसैगरी कास्की, पाल्पा, स्याङ्जा, नवलपरासी, रुपन्देही, कपिलवस्तु,...
शासकीय सुधारका लागि रास्वपाले अघि सा‍र्‍यो संविधान संशोधनका चार एजेण्डा

शासकीय सुधारका लागि रास्वपाले अघि सा‍र्‍यो संविधान संशोधनका चार एजेण्डा

राष्ट्रिय स्वतन्त्र पार्टीले शासकीय सुधारका लागि संविधानमा चारवटा संशोधन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।
राष्ट्रिय सभा पुग्यो बजेट, अर्थमन्त्री वाग्लेले टेबल गर्ने

राष्ट्रिय सभा पुग्यो बजेट, अर्थमन्त्री वाग्लेले टेबल गर्ने

आगामी आर्थिक वर्ष ०८३/०८४ बजेट आश्रित विधेयकहरु राष्ट्रिय सभामा पुगेका छन् ।
विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

विश्वकप फुटबलः क्यानडाद्वारा दक्षिण अफ्रिका पराजित

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।