नेभिगेशन
समाज

सूर्यविनायकद्वारा प्रहरी बृत्त जगातीलाई गाडी हस्तान्तरण

काठमाडौँ । सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीलाई गाडी हस्तान्तरण गरेको छ । नगरपालिकामा बिहीवार आयोजित कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्कालाई गाडीको साँचो, ब्लूबुक तथा कागजपत्र हस्तान्तरण गरेका हुन ।

सो अवसरमा नगर प्रमुख थापाले जेनजी आन्दोलनमा क्रममा प्रहरी बृत्त जगातीको भवन पूर्ण रुपमा क्षति भएको अवस्थामा भवन पुनःनिर्माणका लागि नगरपालिकाले रु १५ लाख सहयोग गरेको जानकारी दिए । उनले भने, “प्रहरीको भवनसँगै सबै गाडी जलेर ध्वस्त भएकाले गस्ती गर्न सहज होस भनेर रु ४३ लाखमा  गाडी किनेर सहयोग गरेका हौँ ।”

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य,  सूर्यविनायक नगरपालिका वडाध्यक्षहरु सानुकाजी कायस्थ, प्रदीप कार्की, लक्षुराम न्यौपाने, रविन्द्र सापकोटा, पुष्पराज बस्नेत र शिवराम राउत, कार्यपालिका सदस्य तारा सापकोटा, शर्मिला थापालगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा विपत्ति चिनियाँ निकायले भन्यो– हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुट्दा भेलबाढी

रसुवा विपत्ति चिनियाँ निकायले भन्यो– हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुट्दा भेलबाढी

रसुवा बाढीबारे चिनियाँ निकायले राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमताल विस्फोटका कारण नभइ हिमपहिरो झरेर खोला थुनिएको सूचना पठाएको छ ।
डब्लुएचओले एक हजार जनालाई पुग्ने औषधि र स्वास्थ्य उपकरण दिने

डब्लुएचओले एक हजार जनालाई पुग्ने औषधि र स्वास्थ्य उपकरण दिने

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ ।
रसुवा बाढी : १२ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रभावित

रसुवा बाढी : १२ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रभावित

रसुवामा आएको भीषण बाढीबाट यस क्षेत्रका १२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
रसुवामा बाढीपहिरोले दुई पालिकामा ठूलो क्षति, कार्यालय र स्वास्थ्य चौकी बगे

रसुवामा बाढीपहिरोले दुई पालिकामा ठूलो क्षति, कार्यालय र स्वास्थ्य चौकी बगे

रसुवामा आएको बाढीपहिरोले उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ। बाढीले पालिकाका कार्यालय भवन, वडा कार्यालय, स्वास्थ्य चौकी तथा स्थानीयका घर बगाएको छ भने केही कर्मचारी र...

भर्खरै