नेभिगेशन
समाज

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।

ओलीका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको पारिवारी स्रोतले जानकारी दिएको हो । केही दिनयता अस्वस्थ रहेका मोहन प्रसादको आज बिहान काठमाडौँको गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले ओलीको पार्थिव शरीर ओली निवास गुण्डुमा लैजाने तयारी भइरहेको  छ भने आजै दिउँसो उनको पार्थिव शरीरलाइ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारीक स्रोतले जनाएको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा विपत्तिबारे चिनियाँ निकायले भन्यो– हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुट्दा भेलबाढी

रसुवा विपत्तिबारे चिनियाँ निकायले भन्यो– हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुट्दा भेलबाढी

रसुवा बाढीबारे चिनियाँ निकायले राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमताल विस्फोटका कारण नभइ हिमपहिरो झरेर खोला थुनिएको सूचना पठाएको छ ।
डब्लुएचओले एक हजार जनालाई पुग्ने औषधि र स्वास्थ्य उपकरण दिने

डब्लुएचओले एक हजार जनालाई पुग्ने औषधि र स्वास्थ्य उपकरण दिने

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ ।
रसुवा बाढी : १२ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रभावित

रसुवा बाढी : १२ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रभावित

रसुवामा आएको भीषण बाढीबाट यस क्षेत्रका १२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
रसुवामा बाढीपहिरोले दुई पालिकामा ठूलो क्षति, कार्यालय र स्वास्थ्य चौकी बगे

रसुवामा बाढीपहिरोले दुई पालिकामा ठूलो क्षति, कार्यालय र स्वास्थ्य चौकी बगे

रसुवामा आएको बाढीपहिरोले उत्तरगया र गोसाइँकुण्ड गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ। बाढीले पालिकाका कार्यालय भवन, वडा कार्यालय, स्वास्थ्य चौकी तथा स्थानीयका घर बगाएको छ भने केही कर्मचारी र...

भर्खरै